Logo

धर्म / संस्कृति

आजको राशिफल


२८ बैशाख २०८१, शुक्रबार  

92
Shares

मेष (चु चे चो ला लि लु ले लो अ)

आफ्नो सोचाइ अनुसार नै काम हुनेछ । थकानको अनुभूति हुनेछ । बोलीले काम बन्नेछ । विशेष जिम्मेवारी सम्हाल्नु पर्नेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

आलश्यले डेरा जमाउनेछ । बन्धुबान्धवको सहयोग नपाइएला । स्वस्थ्यमा समस्या हुनेछ । खर्च बढ्नेछ । 

मिथुन  (का कि कु घ ङ छ के को ह)

धनप्राप्तिको योग रहेको छ । आयआर्जन राम्रो हुनेछ । कुटुम्बसँग भेटघाट हुनेछ । उत्साह र उमंगले काममा उर्जा दिनेछ । स्वास्थमा सुधार आउनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

सोचेजस्तै दिन आज हुनेछ । आफन्तको सुझाव उपयोगी सिद्ध हुनेछ । मनोरञ्जन कार्यमा सरिक भइनेछ । अचानक बनेको कामले उत्साह बढ्नेछ ।

सिंह  (मा मि मु मे मो टा टि टु टे)

आज भाग्यले पूरा साथ दिनेछ । बसेको स्थान भने छोड्नु पर्नेछ । शत्रु परास्त हुनेछन् । शुभ कार्यको प्रारम्भ हुनेछ । 

कन्या (टो प पि पु ष ण ठ पे पो)

आज खर्चिलो दिन रहेको छ । धन सम्पत्तिको नोक्सान हुने देखिन्छ ।  यात्रामा निस्किनु पर्नेछ । सामानको क्षति हुनेछ ।

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन परिवारको साथ पाइनेछ । सबैको सहयोगले कार्य सफल हुनेछ । शरीरमा स्पूmति आउँनेछ । सुखद् अनि परिवारिक भेटघाट हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज शत्रुले काम बिगार्न सक्नेछन् । शत्रुहरु सलबलाउने छन् । अनावश्यक सोचाइमा मन जानेछ । आलस्यले काममा ढिलासुस्ती हुनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

आजको दिन तपाईँको अनुकूल छ । कसैसँग मनमुटु जोडिन सक्छ । आप्mनो तर्कले सबैलाई परास्त गरिनेछ । शरीरमा स्पूmर्ति आउनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

नरमाइलो तथा उराठलाग्दो दिन हुनेछ । आत्मविश्वासका साथ काम गर्नुपर्नेछ । नयाँ कामको शुरु गरिनेछ । स्वास्थमा सामान्य गढबढ हुनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

शत्रु बलियो रुपमा देखिनेछन् । सतर्क भएर काम गर्नु पर्नेछ । परिश्रमपूर्वक गरेको कामबाट लाभ होला । मान सम्मानमा आँच आउनेछ । 

मीन  (दि दु थ झ ञ दे दो चा ची) 

सन्तानबाट सुख हुनेछ । सिद्धिप्राप्तिको योग रहेको छ । तपाईँको भावनाको कदर हुनेछ । आयको क्षेत्र सन्तोषजनक हुनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : ३५ बजे