Logo

यस्ताे छ आजकाे राशिफल

काठमाडाैं । आज मिति २०८० साउन २० गते, शनिवार, ५ अगस्ट २०२३। अधिक श्रावण कृष्णपक्ष चतुर्थी तिथि, १४ः५७ बजेपछि पञ्चमी। पूर्वभाद्रपदा नक्षत्र, १०ः२९ बजेपछि उत्तरभाद्रपदा। चन्द्रराशि मीन। मेष राशि अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा…