Logo

ग्यालेरी

महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तहरुको बिदाई (फोटो फिचर)


२७ फाल्गुन २०८०, आइतबार  

69
Shares

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई बिदाइ गरिएको छ ।

आइतबार पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुको बिदाई गरेको हो ।

कोष र गुठी संस्थानले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षेनी दक्षिणासहित बिदाई गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  २ : ५१ बजे