Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८१ जेठ ८ गते मंगलबार २१ मे २०२४ । वैशाख शुक्लपक्ष त्रयोदशी तिथि १७ः१० बजेपछि चतुर्दशी । चित्रा नक्षत्र, प्रातः ५ः४२ बजेपछि स्वाती । चन्द्रराशि तुला । मेष दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। परिवेश उल्लासमय रहनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुन्दर उपहारले प्रफुल्लित भइनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। परिवारजनको…