काठमाडाैं । आज मिति २०८१ जेठ १८ गते, शुक्रबार ३१ मे २०२४ । ज्येष्ठ कृष्णपक्ष अष्टमी तिथि, ८ः४७ बजेपछि नवमी। शतभिषा नक्षत्र, प्रातः ५ः५१ बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ । मेष दिन उत्साहवर्द्धक रहनेछ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन…