काठमाडौं । नेपाली कांग्रेस डडेलधुरा जिल्ला कार्यसमितिले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी सभापति शेरबहादुर देउवाको एकल नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फको उम्मेदवारमा देउवाको मात्र नाम प्रस्ताव गरिएको जिल्ला सभापति भीमबहादुर साउदले पुष्टि गरे। साउदका अनुसार जिल्लावासीकै आग्रह र सर्वसम्मत निर्णयका आधारमा देउवाको नाम अगाडि सारिएको हो। उनले देउवाले आफू चुनाव लड्ने वा नलड्ने बारे…