Logo

देशको विकास र राष्ट्रियताको मुद्दामा एमालेसँग सहकार्य खुला छ : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक रहेको बताएकी छन् । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफूहरू इतिहासको साक्षी बन्न मात्र नभई जिम्मेवारीपूर्ण भविष्य र राष्ट्रहितको साझा संकल्प बोकेर उपस्थित भएको उल्लेख गरिन् । उनले देशभर गाउँ–गाउँमा…