Logo

कांग्रेस काठमाडौं–३ मा एकल नाम सिफारिस भएको भन्दै युवा नेताको आपत्ति, क्षेत्रीय कार्यालयमा तालाबन्दी

काठमाडौं। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि एक मात्र नाम सिफारिस गरिएको विषयलाई लिएर आन्तरिक विवाद बढेको छ। पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलका नेता–कार्यकर्ताले क्षेत्रीय कार्यालयमा मंगलबार तालाबन्दी गरेका छन्। तरुण दलका केन्द्रीय सदस्य दीप लामाको नेतृत्वमा गएको भ्रातृ संगठनका प्रतिनिधिहरूले क्षेत्रीय सभापति श्रीराम चालिसेलाई ध्यानाकर्षण पत्रहरू…