Logo

राप्रपाले काम कस्तो गर्छ भन्ने हल्दीबारीमा गएर हेर्नुहोला : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी मिलेर देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई बन्धकबाट मुक्त पार्न पनि अब नेपाली जनताले नयाँ विकल्प खोज्ने बेला आएको बताए । उनले भने, ‘कांग्रेस, एमाले र माओवादीले देशलाई बन्धक बनाएका छन् । …