Logo

काठमाडौं ४ का कांग्रेस उम्मेदवार सचिन तिमल्सेनाले सार्वजनिक गरे प्रतिज्ञापत्र

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ–४ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका सचिन तिमल्सेनाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।सोमबार मैतिदेवीमा आयोजित कार्यक्रममा उम्मेदवार तिमल्सेनासहित कांग्रेसका नेता कार्यकर्ताले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । प्रतिज्ञापत्रमा पाँच वर्षभित्र हासिल गर्ने १० वटा मुख्य उपलब्धिलाई कार्य–सम्पादनको मानकका रूपमा प्रस्तुत गरिएको छ । उम्मेदवार तिमल्सेनाले पहिलो प्रतिज्ञामा सुशासन, दोस्रोमा पुर्वाधार विकास,…