Logo

प्रविधिको विकासले सामाजिक र साँस्कृतिक मूल्य मान्यतामा चूनौति थपिएको छः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रविधिको विकासले सामाजिक र साँस्कृतिक मूल्य मान्यतामा चूनौति थपिएको बताउनुभएको छ । मानव अधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आइतबार शितल निवासमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकासले मानव समाजलाई थप सहज र सरल बनाएको भए पनि प्रविधिको असमान विकासले यसको पहुँच र प्रयोगमा विभेद सिर्जना…