Logo

नियमित महाधिवेशन स्थगित, कांग्रेस विशेष महाधिवेशनतर्फ अघि बढ्ने

काठमाडौं । नेपाली कांग्रेसले नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका हाललाई स्थगित गरिएको र विशेष महाधिवेशनको प्रक्रियातर्फ पार्टी अघि बढेको स्पष्ट पारेका हुन् ।विज्ञप्तिअनुसार, नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी सूचनामार्फत् नै स्थगित गरिएको छ…