Logo

राजनीति

रवि लामिछाने र प्रचण्डबीच फोनवार्ता


२९ फाल्गुन २०८२, शुक्रबार  

138
Shares

काठमाडौं । रवि लामिछाने र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमा कुराकानी भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उल्लेखनीय नतिजा ल्याएपछि प्रचण्डले लामिछानेलाई फोन गरेर बधाई दिएका हुन्।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार चुनावी नतिजाका विषयमा दुवै नेताबीच केही समयअघि फोनमा कुराकानी भएको हो। उनले बाह्रखरीसँग कुरा गर्दै दुई शीर्ष नेताबीच चुनावी परिणामबारे संक्षिप्त संवाद भएको जानकारी दिए।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १ : २७ बजे