Logo

राष्ट्रिय सहकारी नियमन आयोग कर्मचारी केन्द्रीत मात्र भयोः मन्त्री इङ्नाम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले राष्ट्रिय सहकारी नियमन आयोग कर्मचारी केन्द्रीत मात्र भएको टिप्पणी गरेका छन् ।बुधबार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सहकारीमा बेथिति निम्याउने सबै कर्मचारीहरुको छानबीनगरी कारबाही गर्ने प्रतिबद्धता जनाए ।मन्त्री इङ्नामले २०८० साल सम्म सहकारीमा बसेका कर्मचारीहरु सबै अनुसन्धानको घेरामा आउनुपर्ने…