Logo

नवलपरासी १ मा विनोद चौधरीलाई चुनावी चटारो, विकास र समुन्नतिका लागि प्रष्ट खाका प्रस्तुत

नवलपरासी । नवलपरासी (बसुप) क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले आफ्नो क्षेत्रको विकासका लागि आफूसँग स्पष्ट खाका रहेको बताएका छन् । चुनावी अभियानलाई तिब्रता दिएका उनले आफ्नो प्रतिज्ञा पत्रमा क्षेत्रको विकास र समुन्नतिका लागि विभिन्न योजनाहरु पनि अघि सारेका छन् । उनले एक भिडियो सन्देशमा सुस्ता–गण्डक डुबान अन्त्यका लागि १६० करोड रुपैयाँका दुई…