Logo

वरिष्ठ पत्रकार एवं युवा नेता राणा भक्तपुर २ मा

भक्तपुर। भक्तपुरको माटो, संस्कृति र यहाँका जनताको सुख–दुःखसँग चार दशकदेखि अनवरत जोडिएको एउटा नाम हो– कबिर राणा । राजनीतिमा निष्ठा र पत्रकारितामा निर्भीक पहिचान बनाएका राणा यतिबेला भक्तपुर क्षेत्र नं. २ का जनताको साझा आवाज बनेर चुनावी मैदानमा होमिएका छन् । पटकपटक नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभाग सदस्य एवं महासमिति र हाल वरिष्ठ जिल्ला कार्यसमिति…