Logo

उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त

काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्य इन्जिनियर किरण केसीलाई पार्टीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)पदमा नियुक्त गरिएको छ। उक्त निर्णय सोमबार सम्पन्न उच्चस्तरीय बैठकबाट औपचारिक रूपमा घोषणा गरिएको हो । जसले पार्टीको संगठनात्मक नेतृत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। इन्जिनियर केसी पार्टीभित्र रणनीतिक योजना तथा संगठन विकासमा सक्रिय र प्रभावशाली भूमिका निर्वाह गर्दै…