काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेशसम्बन्धी व्यवस्थाको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले एकदिनको भन्सार ‘डे पास’ लिएर नेपाल प्रवेश गर्ने र फिर्ता नगइ नेपालमा नै निजी तथा सार्वजनिक रुपमा सञ्चाल भइरहेको बताइन् ।उनले भनिन्,‘भारतीय नम्बर प्लेटका सवारी…