Logo

तनहुँ १ मा स्वतन्त्र उम्मेदवार लौडारीसहित दुई सय युवा कांग्रेसमा प्रवेश, भट्टराईलाई सहज

दमौली । तनहुँ क्षेत्र नम्बर १ को चुनावी सरगर्मी बढिरहेका बेला स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी त्याग गरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन् ।  आइतबार साँझ आयोजित एक विशेष कार्यक्रमका बिच लौडारीको नेतृत्वमा दुई सयभन्दा बढी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कुनै पनि किसिमको अवसरवादको…