मुगु । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाहीको अग्रता कायम रहेको छ । हालसम्म २० हजार २५५ मत गन्दा कांग्रेसका उम्मेदवार शाहीले ७ हजार ३७१ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकायाले ६ हजार ३०२ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट…