Logo

अफर आएपछि मात्रै निर्णय गर्छाैँ : जसपा

काठमाडौं । नयाँ बन्ने गठबन्धन सरकारमा सम्भावित मन्त्रीहरुको नाम टुंग्याउने हेतुले बसेको जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवलाई सत्तामा जान हतार नगर्न नेताहरुले सुझाएका छन् । बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा मधेश प्रदेश सरकारको निरन्तरता पार्टीको पहिलो सर्त भएपनि मन्त्रालयको भागवन्डाको विषयले छलफलमा चर्को रुप लिएको एक नेताले बताए ।…