काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । तीन शीर्ष नेताहरु बालुवाटार पुगेसँगै प्रधानमन्त्री प्रचण्डसँग सत्ताको शक्ति बाँडफाँडबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसहितको नयाँ…