काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले, प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याउने चेतावनी दिएका छन् । शनिवार भक्तपुरमा आयोजित क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले, दाहाललाई कांग्रेसले प्रधानमन्त्री बनाएको भन्दै राम्रो काम गर्न नसके खुमलटारबाट बालुवाटार फर्काउने चेतावनी दिएका हुन् । खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने…