Logo

राष्ट्रपति पौडेललाई एमालेको प्रश्न : संसदको महासचिवमा चलखेल किन ?

काठमाडौं । एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सत्ताधारी गठबन्धनको अकमण्र्यताका कारण वर्तमान व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको  आरोप लगाएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारबाटै व्यवस्थामाथि आक्रमण प्रयास भइरहेको भन्दै रोष प्रकट गरे । सांसद दाहालले संसदको महासचिव नियुक्तिका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको समेत आरोप लगाए । महासचिव…