काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पुनः सुरु हुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजदेखि केन्द्रीय समिति बैठक निरन्तर गर्ने निर्णय गरेको हो। बैठकमा पार्टी महाधिवेशनको कार्यतालिका प्रस्ताव पेस हुने भएको छ। पार्टीभित्रका दुवै धार — संस्थापन र इतर पक्ष — ले आ–आफ्ना प्रस्ताव तयारी गरेका छन्। महामन्त्रीद्वय गगन थापा र…