Logo

वर्तमान विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विगतको तुलनामा यसपटकको निर्वाचन अभियानमा बढी व्यवस्थित र ऊर्जावान रूपमा अघि बढेको बताएका छन् ।काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले निर्वाचन अभियानको प्रभाव परिणाममा देखिने दाबी गरे । उनले पार्टीभित्र देखिएको ऊर्जा, बढेको जागरण र कांग्रेसप्रति बढ्दो जनविश्वासले सकारात्मक संकेत प्राप्त गरेको उल्लेख गरे ।उनले उम्मेदवारी…