Logo

भूमिहीन सुकुम्वासीलाई सम्मानजनक बसोबासतर्फ लैजान सरकारको प्रयास : सांसद खनाल

काठमाडौं । रास्वपाका सांसद केपी खनालले सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्न नभई सम्मानजनक र व्यवस्थित बसोबासतर्फ लैजान प्रयास गरिरहेको दाबी गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासमा वर्षौंदेखि राजनीतिक रूपमा प्रयोग गरिएको आरोप लगाएका हुन् ।  उनले भने, ‘भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसेवासमा नाममा बसैँदेखि राजनीतिक गदै आएकाहरूले…