काठमाडौं । बिहेको लगन र विश्व बजारको मागले पहेंलो धातु सुनको मूल्य अकाशिएको तर्क गरिरहेका छन् व्यवसायीहरु । नेपाल सुनचाँदी व्यवसायी महासंघ नै भनिरहेको छ यो वर्ष सुनको मूल्य दोब्बर बढेर रेकर्ड नै राख्यो । सुन आभूषणको लागि एक अभिन्न धातु मानिन्छ र यसलाई गरीब होस् कि धनी सबै देश र वर्गमा उच्च महत्व दिने…