Logo

शान्ति प्रक्रियामा अवलम्बन गरेका नीति विश्वसामु उदाहरणीय साबित हुन्छ : देउवा (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जटिल कामहरू नेपालका राजनीतिक दलहरू आफैं सम्पन्न गर्न सक्षम रहेका बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार धारणा राख्ने क्रममा उनले संसद्मा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको राष्ट्रिय सहमतिले त्यसलाई सिद्ध गरेको बताए । उनले भने, ‘उक्त जटिल कामलाई नेपाली राजनीतिक दलहरु आफै सम्पन्न गर्न सक्षम छन् भन्ने…