Logo

रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत

काठमाडाैं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ । सदर मतको १० प्रतिशत पनि नल्याएपछि उनको जमानत जफत भएको हो । शनिबार सम्पन्न इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा ६८ हजार ४७२ मत सदर भएको थियो । १० प्रतिशत पुर्याउन ६ हजार ९३७ मत आवश्यक…