काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले, नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा पार्टी र सरकार संचालन गरिरहेको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शतवार्षिक जन्मोत्सव विशेष कार्यक्रममा बोल्र्दै उनले, भट्टराईले देखाएको बाटोमा पार्टी र सरकार सञ्चालन गरिरहेको दाबी गरे । कमजोरीलाई सच्याउने संकल्पसहित पार्टी र सरकारको गतिविधि अगाडि बढाउने…