काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सिटको भागबण्डा गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई समेत सामेल गर्ने प्रस्तावले सत्तारुढ गठबन्धनमा खटपट पैदा भएको छ । गठबन्धनका दुई घटक नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा)ले भागबण्डाबारे छलफल गर्न बिहीबार साँझ बोलाइएको बैठक नै बहिष्कार गरेका छन् ।एमालेलाई भाग दिने विषयले चिढिएपछि एकीकृत समाजवादीका अध्यक्ष…