Logo

निराधार भ्रम फैलँदा श्रममन्त्री चिन्तित

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् । आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा नै उल्लेख्य सुधारका कामदेखि आत्तिएर विभिन्न स्वार्थ समूहले आफ्नो चरित्रहत्या गर्न र मन्त्रालयको गरिमामा आँच आउने काम गरेको गुनासो गरे । आफूलाई बदनाम गरी राजनीतिक अभीष्ट…