Logo

सरकारविरूद्ध आम जनता पार्टीको खबरदारी

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले सरकारका विरूद्ध खबरदारी ¥याली निकालेको छ । आइतबार प्रज्ञा भवन अगाडि आजपाले पार्टीको दोस्रो स्थापना दिवसको अवसर पारेर सरकारविरूद्ध प्रदर्शन गरेको हो । आजपासँगै कबाड व्यवसायी समाज नेपालले पनि विरोध प्रदर्शन गरेको हो । सरकारले मनोमानी कर लिइरहेको तथा काठमाडौँ महानगरपालिकाले कबाड व्यवसायीमाथि ज्यादती गरेको विरोधमा संयुक्त प्रदर्शन…