Logo

मंगलबार आठवटा संसदीय समितिको बैठक

काठमाडौं । मंगलबार एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले मंगलबार एकै दिन विभिन्न विषयमा छलफल गर्न बैठक बोलाएका छन् । जसअनुसार प्रतिनिधिसभाअन्तर्गतका ४ र राष्ट्रिय सभाअन्तर्गतका ४ वटा समितिका बैठक बस्न लागेको हो । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक विहान १० बजे बस्दैछ । महिला…