काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ महिनामा बस्ने बैठकको क्यालेण्डर तय गरेको छ । मंगलबार सभामुख देवराज घिमिरेले राखेको बैठकमा सोमबार पेस भएका कार्यसूची केही हेरफेर भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्तावित मिति हेरफेर भएका छन् । कार्यसूची त त्यही नै हुन्छन् । १८…