काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले एनआरएन नेपाली नागरिकताको कार्यान्वयन गर्न पहल गर्ने बताएका छन् । केही दिनमा सुरु हुने हिउँदे अधिवेशनबाटै संविधानले दिएका अधिकार कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । मंगलबार गैरआवासीय नेपाली संघ एक समूहका अध्यक्ष डा.बद्री केसीसँगको भेटमा देउवाले भने, ‘संविधानले नै…