रामेछाप । सहिद दिवसको अवसरमा रामेछापका ५२ विपन्न घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । रामेछाप नगरपालिका ६, ७, ८ र ९ का विपन्न घर परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । मारवाडी सेवा समिति, मारवाडी युवा मञ्चले उपलब्ध गराएको ती सामाग्रीहरू नेकपा एमाले रामेछाप नगरपालिका कमिटीले रामेछापको पुष्पलाल स्मृति पार्कमा एक कार्यक्रम आयोजना…