Logo

‘सरकार आफ्नै छाँयाबाट डराइरहेको छ’

काठमाडौं । स्वतन्त्र सांसद अमरेस कुमार सिंहले अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठक पश्चात संचारकर्मीहरुसँग बोल्दै उनले कांगे्रस र एमालेहरुले सर्वोच्च अदालतमा आफ्नो कार्यकर्ता भर्ती गरेको र त्यही सर्वोच्च अदालतको न्यायधीशहरुको फैसलाबाट डराइरहेको बताएका हुन् । उनले भने, ‘अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको छ । कांगे्रस र एमालेहरुले सर्वोच्च अदालतमा…