Logo

एमालेले टुंगो लगायाे बागमती प्रदेशमा राष्ट्रियसभाका उम्मेदवार

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशमा राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाएको छ । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको एमालेको बागमती प्रदेश उपसचिव भक्त लामाले जानकारी दिइन् । नेकपा एमालेले राष्ट्रियसभा चुनाव हुने सबै १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको…