सुर्खेत । नेपाली काँग्रेसका निवर्तमान सभापति पुर्णबहादुर खड्कालाई पार्टी विभाजन रोक्न कर्णालीका जिल्ला सभापतिहरुले सुझाव दिएका छन् ।निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गरिरहेका खड्काले शनिबारदेखि गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेशको भेला आयनेजना गरेका छन् । नेपाली काँग्रेस कर्णाली प्रदेश समितिमा देउवा समितिको बाहुल्यता छ । त्यसको फाइदा उठाउँदै खड्काले प्रदेश समितिमार्फत गुटको भेला…