Logo

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग रिक्त राख्न नमिल्ने व्यवस्था भएकाले निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी पुरानै टोलीलाई निरन्तरता दिँदै अनुशासन आयोगमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो। सहमहामन्त्री हरि ढकालले पार्टी…