Logo

प्रधानमन्त्री कार्कीको आग्रह : नयाँ मतदातालाई निर्वाचनमा सहभागिता गर्न अपिल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा नयाँ मतदातालाई सक्रिय रूपमा सहभागिता जनाउन आग्रह गरेकी छन्। उनले देश विकास र विद्यमान बेथितिविरुद्धको लडाइँमा मताधिकारको सदुपयोग अत्यावश्यक रहेको बताइन्। प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक समाजमा नागरिकको विवेक र मतदाता परिचयपत्रलाई परिवर्तनका दुई प्रमुख साधनका रूपमा वर्णन गर्दै योग्य नागरिकले आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार विवेकले…