काठमाडौं । नेपाली कांग्रेसका पाँच शीर्ष नेताहरूले देश संकटमा परेका बेला पार्टीलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्। कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र प्रकाशरण महत आइतबार चाक्सीबारीमा भेटघाट गरी यस्तो निष्कर्षमा पुगेका हुन्। उनीहरूले पार्टी संस्थापक नेता गणेशमान सिंहको घरको अवलोकनसमेत गरेका थिए। बैठकपछि नेता सिटौलाले देश र…