काठमाडौं । नेपाली कांग्रेसले नियमित महाधिवेशनमै जाने निर्णय गरेको छ । यस निर्णयका लागि पहल गरेको भन्दै पार्टीका युवानेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेर धन्यवाद दिएका छन् । विशेष महाधिवेशनतर्फ जाने तयारी भइरहेका बेला सभापति देउवाकै सक्रियतामा पार्टी नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गरेको उनीहरूको भनाइ छ । नेविसंघका पूर्वअध्यक्ष रञ्जीत कर्णका अनुसार पार्टीलाई नियमित महाधिवेशनमै पुर्याएकोमा…