काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीको अध्यक्ष पदबाट हट्ने वा नहट्ने निर्णय फेसबुक वा बाह्य चर्काचर्कीले होइन, पार्टीको केन्द्रीय कमिटीले गर्ने बताएका छन्। केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले पछिल्लो समय आफ्नो राजीनामा माग्ने आवाजबारे प्रतिक्रिया दिँदै भने, “मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यही पंक्तिले (केन्द्रीय कमिटी) भन्ने हो।” आफ्नो…