काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन शाहमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गरेका छन्। शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले जेनजी आन्दोलनमा उनीहरूको भूमिका शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए। उनका अनुसार आन्दोलनको नाममा…