काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको माग तीव्र बनेको छ । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका महिलाले बिहीबार (कात्तिक २७) काठमाडौंमा भेला गरी वर्तमान नेतृत्व परिवर्तनका लागि दबाब दिएका हुन् ।भेलामा सहभागी नेतृहरूले नियमित महाधिवेशन समयमै सम्भव नभए पार्टी विधानअनुसार विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरेका छन् । नेतृ चन्दा जोशीले फागुन २१…