Logo

पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक श्रद्धा श्रेष्ठ महिला तथा समाजकल्याणमन्त्री सिफारिस

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेकी छन्। प्रधानमन्त्रीको सिफारिसअनुसार श्रेष्ठको नाम शुक्रबार (मंसिर २६) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको छ। पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपक जोशीका अनुसार श्रेष्ठ बोर्डमा वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत छन् र ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखको जिम्मेवारी…