Logo

रवि–बालेनबीच आज सहमति भएन, भोलि थप छलफलपछि निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच शुक्रबार सहमति हुने भनिए पनि सहमति हुन सकेन ।दुवै पक्षबीच आजै एकता प्रक्रिया टुंग्याउने तयारी रहे पनि सहमति भोलिसम्मका लागि सारिएको हो । रास्वपाका नेता शिशिर खनालका अनुसार आज हुने भनिएको सहमति भोलि थप छलफलपछि मात्र हुने भएको छ…